July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

file photo

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । शनिबार नयाँ बानेश्वरको शंखमुलस्थित ए वान क्याफेमा  १२ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा नेता नेपालले सम्बोधन गरिरहेका छन् भने केन्द्रीय कमिटी अघि नेपाल समूहको स्थायी कमिटी बैठक पनि बसेको थियो ।  

बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको