September 25, 2021, Saturday
२०७८ आश्विन ९, शनिबार

राष्ट्रपति भण्डारीद्वारा कालु पाण्डेको समाधिस्थलको अवलोकन

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी आज कालु पाण्डेको समाधिस्थलको अवलोकन भ्रमण गरेकी छिन् । शनिबार राष्ट्रपति भण्डारी चन्द्रागिरिको दहचोकस्थित समाधिस्थलको अवलोकन भ्रमण गरेकी हुन् । 

सोही अवसरमा राष्ट्रपतिले नेपाल एकीकरणका एक सेनापति कालु पाण्डेप्रति श्रद्धाञ्जली पनि अर्पण गरेकी थिइन्

शीर्ष समाचार

धेरै पढिएको