June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

प्रतिनिधि सभाको अर्को बैठक आगामी चैत ३ गते बस्ने

काठमाडौं, प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ ।  प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत आजको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

शोक प्रस्ताव पारितसँगै निधन भएका सांसदहरुको शोकमा एक मिनेट मौन धारण गरेर सभामुख सापकोटाले बैठक आगामी चैत ३ गते मंगलबार दिनको १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको