August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिने फैसला दिएसँगै एमाले र माओवादी केन्द्र ब्युतिएपछि पहिलो पटक सो बैठक बस्न लागिएको हो । मन्त्रीपरिषदको नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन् ।

शीर्ष समाचार

धेरै पढिएको