April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

सरकार र विप्लवबीच दोस्रो चरणको वार्ता सकियो, सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

  • 13
    Shares
file photo

काठमाडौं, सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्मान भएको हो ।

सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न जानकारी दिएका छन् ।

उनले भने, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको