April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

आलमलाई छुटाउन प्रयासरत छु: सभापति देउवा

  • 49
    Shares
file photo

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन् ।

उनले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको