April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सरकार र विप्लवबिच आजै दोस्रो चरणको वार्ता हुने

काठमाडौं, सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ । बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आजै दोस्रो चरणको वार्ता हुने भएको हो ।

आज अपरान्ह ४ बजेदेखि दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको विप्लव निकट स्रोतले जनाएको छ । विप्लव समूहसँग तीन बुँदे सहमति नै भइसकेको बताइएपनि त्यसलाई सार्वजनिक नगरिएको उक्त स्रोतले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको