April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

स्वास्थ्यकर्मीद्वारा वसन्तपुरमा जनचेतनामूलक नृत्य प्रस्तुत

  • 3
    Shares

काठमाडौं, आज विश्व श्रवण दिवसको अवसरमा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएर जनचेतनामूलक नृत्य प्रस्तुत गरेका छन् । फ्लास मब बनेर स्वास्थ्यकर्मीहरु एक्कासि सडकमा उत्रिएका थिए ।

विश्व श्रवण दिवसका अवसरमा जनचेतना फैलाउने उद्देश्यले काठमाडौंको वसन्तपुरमा उनीहरुको विभिन्न  रोमाञ्चक नृत्य प्रदर्शन गरेका थिए । हरेक मार्च ३ मा विश्व श्रवण दिवस मनाउने गरिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको