April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

सरकार र विप्लवबिच प्रहिलो चरणको वार्ता सकारात्मक

  • 1
    Share

काठमाडौं, सरकार र विप्लव नेतृत्वको विद्रोही नेकपाका वार्ता टोलीबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता सकिएको छ । आज भएको उक्त वार्ता सकारात्मक रहेको नेकपा निकट स्रोतले जानकारी दिएको छ ।

बालुवाटारमा वार्ताका लागि विप्लव समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक प्रकाण्ड बिहानै प्रधानमन्त्री निवास पुगेका थिए भने साथमा वार्ता टोलीका सदस्य उदयबहादुर चलाउने ‘दीपक’ पनि रहेका थिए । 

शीर्ष समाचार

धेरै पढिएको