कोरोनाविरुद्धको खोप लगाउन सभामुख, मन्त्री तथा सांसदहरुले सुरु गरे
- hamro_kantipur
- २०७७ फाल्गुन १९

काठमाडौं बुधबार सभामुख, मन्त्री तथा सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छन् । उनीहरुले उक्त खोप आज बिहान १० बजेबाट बानेश्वरको सिभिल अस्पतालमा लगाउन सुरु गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सांसदहरुले खोप लगाइसकेका छन् भने प्रतिनिधि सभा पुनःस्थापनापछि फागुन २३ गते संसद् बैठक बस्दैछ । सो ठकअघि सबैलाई खोप अनिवार्य गरिएको छ ।

शीर्ष समाचार
- कोरोना हटस्पट बन्दै काठमाडौं, बुधबार मात्रै थपिए १ हजार ५१ जना संक्रमित
- नेपालमा कोरोना तिव्र गतिमा फैलिँदै, एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित
- अख्तियारलाई अब स्टिङ अपरेसन नगर्न सर्वोच्चले दियो आदेश
- ‘तपाईंको मास्क खै’ अभियान शुरु
- प्रतिकूल मौसमका कारण नेदरल्याण्ड्स र मलेसियाबिचको खेल प्रभावित
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १
प्रतिकृया दिनुहोस्