April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

कोरोनाविरुद्धको खोप लगाउन सभामुख, मन्त्री तथा सांसदहरुले सुरु गरे

  • 7
    Shares

काठमाडौं बुधबार सभामुख, मन्त्री तथा सांसदहरुले  कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छन् । उनीहरुले उक्त खोप आज बिहान १० बजेबाट  बानेश्वरको सिभिल अस्पतालमा लगाउन सुरु गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सांसदहरुले खोप लगाइसकेका छन् भने प्रतिनिधि सभा पुनःस्थापनापछि फागुन २३ गते संसद् बैठक बस्दैछ । सो ठकअघि सबैलाई खोप अनिवार्य गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको