जङ्गी अड्डामा आजबाट पृतनापति समन्वयात्मक बैठक
- hamro_kantipur
- २०७७ फाल्गुन १९

काठमाडौं, नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ ।
महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।
महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भएरगरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ ।
शीर्ष समाचार
- इन्डोनेसियामा पुनः ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
- कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्किदा २४ भन्दा बढी घाइते
- पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
- दुई दिनभित्र नेपाल-खनालसहित २७ सांसदलाई स्पष्टीकरण पत्र बुझाउन निर्देशन
- पर्सामा भारतबाट फर्किएका एक कोरोना संक्रमित पुरुषको मृत्यु
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १
प्रतिकृया दिनुहोस्