April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

भोलि सभामुख, मन्त्री र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउने

  • 5
    Shares

काठमाडौं, भोलि सभामुख, मन्त्री र सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बुधबार बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको हो ।

कोरोनाविरुद्धको खोप भोलि बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिएका छन् ।  

शीर्ष समाचार

धेरै पढिएको