April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ७२ जना डिस्चार्ज

  • 11
    Shares

काठमाडौं, मंगलबार नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।

गत २४ घण्टामा कोरोना निको भई ७२ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५८ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७७७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको