April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

  • 12
    Shares

काठमाडौं, सरकारले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बेल्जियमको राजदूतमा नियुक्त गरेकी हुन् । 

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजभण्डारीलाई नेदरल्यान्ड्सका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 

शीर्ष समाचार

धेरै पढिएको