April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस

  • 1
    Share
file photo

काठमाडौं, सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकमै यसबारे छलफल गरिए पनि आज बसेको बैठकले औपचारिक निर्णय गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको