April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ बोकेर प्रचण्ड सर्वोच्चमा

काठमाडौं, विभाजित नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अदालतको अवहेलना मुद्दामा लिखित जवाफ बोकेर आइतबार सर्वोच्च अदालत पुगेका छन् ।

संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्नेगरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 सोही रिटमाथि माघ २१ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो । 

शीर्ष समाचार

धेरै पढिएको