April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

बृहत् नागरिक आन्दोलनको अगुवाइमा विरोध प्रदर्शन

काठमाडौं, बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । शुक्रबार विकासका नाममा भैरहेको विभिन्न प्रतिगमनविरुद्व उक्त विरोध गरिएको हो ।

उनीहरुले ‘विकासका नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोध’ कार्यक्रमअन्तर्गत मातृभाषा संरक्षण र बालाजु बाइपासका सडक विस्तार पीडितलाई पुन:स्थापना गर्नुपर्नेलगायत विषय उठाइएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको