February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

चितवनबाट काठमाडौं फर्किए प्रचण्ड-नेपाल, शान्तिबाटिकाको सभा सम्बोधन गर्दै

  • 4
    Shares
file photo

काठमाडौं, संसद पुन : स्थापना गर्ने सर्वोच्चको निर्णयसँगै नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्षद्वय पुष्पकमला दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौं फर्किंएका छन् ।

दुवै अध्यक्षले आज १२ बजे काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले सम्बोधन गर्दैछन् । मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष ‘प्रचण्ड’ र नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं नै फर्किएका हुन् । 

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै चितवनमा बुधबार गरिने भनिएको विरोध सभालाई विजय उत्सव मनाउन निर्देशन दिँदै उनीहरु बिहान विमानमार्फत राजधानी फर्किएका छन् । सभा केन्द्रीय बस ट्रमिनलमा कार्यक्रम आयोजना गरिएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको