क्षमापुजा गर्न आज राष्ट्रपति भण्डारी पशुपति जाँदै
- hamro_kantipur
- २०७७ फाल्गुन १२

काठमाडौं, क्षमापुजा गर्नका लागि आज राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति जाने भएकी छिन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि जान लागेकी हुन् ।
मन्दिरमा जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण आएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् ।
भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले जानकारी दिएका छन् ।
शीर्ष समाचार
- म्यानमार प्रदर्शन: सेनाको गोलीबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, दर्जनौं घाइते
- प्रचण्ड-नेपाललाई ओलीको चेतावनी: प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्
- विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने
- थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज
- बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते
धेरै पढिएको
-
बिनाकारण प्रदेश २ का प्रमुख परियार बर्खास्त
२०७७ फाल्गुन ८
प्रतिकृया दिनुहोस्