February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

क्षमापुजा गर्न आज राष्ट्रपति भण्डारी पशुपति जाँदै

  • 2
    Shares


काठमाडौं, क्षमापुजा गर्नका लागि आज राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति जाने भएकी छिन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि जान लागेकी हुन् ।

मन्दिरमा जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण आएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् ।

भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको