February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

सर्वोच्चको फैसला माने पनि सम्मान गर्न सकिन्न: उपप्रधानमन्त्री पोखरेलले

  • 7
    Shares

काठमाडौं, उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निणर्यलाई सम्मान नगर्ने बताएका छन् ।


मंगलबार मध्यरातमा उनले ट्वीट गर्दै अदालतको निणर्यलाई सम्मान गर्न नसकिने भन्दै अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गरेका हुन् ।

उनले सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको उल्लेख गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको