February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

संसद पुनःस्थापनापछि नेता योगेशले भने: जनता र लोकतन्त्रको जित 

  • 11
    Shares

काठमाडौं, सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि नेकपाका नेता योगेश भट्टराईले जनता र लोकतन्त्रको जित भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

अदालतले संसद् पुनःस्थापन गरिएको फैसला गरेपछि नेता भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेका हुन् । 


शीर्ष समाचार

धेरै पढिएको