March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

संसद विघटनविरुद्ध आदिवासी जनजाति महासंघद्वारा काठमाडौंमा विरोध प्रदर्शन 

  • 5
    Shares

काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा नेकपाका दाहाल-नेपाल निकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ ।

ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमकोविरुद्ध दाहाल-नेपाल समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् ।

शान्ति बाटिकाबाट सुरु गरिएको उक्त प्रदर्शन भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा कोण सभामा परिणत भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको