संसद विघटनविरुद्ध आदिवासी जनजाति महासंघद्वारा काठमाडौंमा विरोध प्रदर्शन
- hamro_kantipur
- २०७७ फाल्गुन ११

काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा नेकपाका दाहाल-नेपाल निकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ ।
ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमकोविरुद्ध दाहाल-नेपाल समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् ।
शान्ति बाटिकाबाट सुरु गरिएको उक्त प्रदर्शन भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा कोण सभामा परिणत भएको थियो ।
शीर्ष समाचार
- संसद् पुनःस्थापनाले हरेक पार्टीभित्र विवाद र गुटबन्दी: मुख्यमन्त्री गुरुङ
- सभागृहमा सार्वजनिक हुनुअघि विप्लवद्वारा शीर्ष नेताहरूसँग छलफल
- प्रिमियर लिग: एभर्टनलाई हराउँदै वेष्टब्रम पाँचौं स्थानमा
- विप्लव शान्तिपूर्ण राजनीतिको बाटोमा आउनु महत्वपूर्ण उपलब्धि: परराष्ट्रमन्त्री ज्ञवाली
- विप्लव काठमाडौं आइपुगे, प्रधानमन्त्री ओली भेट्न बालुवाटार जाँदै
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
२०७७ फाल्गुन १४
प्रतिकृया दिनुहोस्