March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न, विप्लव टोली गठनबारे छलफल

  • 23
    Shares
file photo

काठमाडौं, राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरिएको जनाईएको छ ।

मन्त्रिपरिषदको आजको बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठनबारे छलफल भएको छ । सरकारबाट कम्तिमा तीन सदस्यीय वार्ता टोली गठनको तयारी भएको बताइएको छ ।

उक्त बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए ।

शीर्ष समाचार

धेरै पढिएको