February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

डा. निर्मलकुमार दक्षिण अफ्रिकाका लागि राजदूतमा नियुक्त

  • 1
    Share

काठमाडौं, सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विश्वकर्मालाई राजदूतमा नियुक्त गरिएको हो ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको