July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना डिस्चार्ज

काठमाडौं, सोमबार नेपालमा थप १ सय २५ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या ६६ रहेको छ । गत २४ घण्टामा ९० जना कोरोनस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ९ सय ६६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ्स भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको