July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

संसद विघटनविरुद्ध नारायणहिटी दरबार अगाडी अनेरास्ववियुको प्रदर्शन

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट अनेरास्ववियुले संसद विघटनविरुद्ध ‘प्रतिगमनलाई जुत्ता’ हान्ने कार्यक्रम गरेको छ । सोमबार उनीहरुले संसद विघटनविरुद्ध जुत्ता हान्ने कार्यक्रम गरि विरोध गरेका हुन् ।

दाहाल-नेपाल समुहका विद्यार्थीहरुले नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटन अलोकतान्त्रिक र प्रतिगामी कदम भएको भन्दै त्यसको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेका हुन् । 

शीर्ष समाचार

धेरै पढिएको