प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता
- hamro_kantipur
- २०७७ फाल्गुन १०

काठमाडौं, प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ ।
आज दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको अदालतनिकट स्राेतले जानकारी दिएको छ ।
प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको बताइएको छ ।
शीर्ष समाचार
- काठमाडौं झर्यो मेलम्ची खानेपानी, केही दिनमा घरघरमा पानी पुर्याइने
- नेकपा संसदीय दलको बैठक सकियो, सांसदहरुलाई उत्साहकासाथ अघि बढ्न आग्रह
- थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज
- कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन: अर्थमन्त्री पौडेल
- आयल निगम नजिकै रहेको फर्निचर उद्योगमा आगलागी हुँदा ५ करोडको क्षति
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
बिरगंजमा जिल्ला बचत सहकारी सघंको सचीवमा प्रभाकर गुप्ता निर्वाचित
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्