July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता 

काठमाडौं, प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ ।

आज दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको अदालतनिकट स्राेतले जानकारी दिएको छ ।

प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको बताइएको छ । 

शीर्ष समाचार

धेरै पढिएको