July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्व माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं, काठमाडौंको माइतीघरमा सोमवार प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्ष निकट दलित मोर्चाको अगुवाइमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटन लगायत सरकारको प्रतिगामी कदमको विरोधमा मोर्चाका कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘केपी ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमको विरोध गरौँ’ नारा लेखिएका पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको