प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै
- hamro_kantipur
- २०७७ फाल्गुन १०

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् । वेदकोट नगरपालिका–३, छेलामा बन्ने दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न उनी टोलीसहित लिएर जान कञ्चनपुर लागेका हुन् ।
वेदकोट–२, झरना खेल मैदानमा औद्योगिक क्षेत्र शिलन्यासको कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीसँगै उद्योग वाणिञ्ज तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा भूसंरक्षणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी पनि कार्यक्रममा सहभागी हुनेछन् ।
शीर्ष समाचार
- काठमाडौं झर्यो मेलम्ची खानेपानी, केही दिनमा घरघरमा पानी पुर्याइने
- नेकपा संसदीय दलको बैठक सकियो, सांसदहरुलाई उत्साहकासाथ अघि बढ्न आग्रह
- थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज
- कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन: अर्थमन्त्री पौडेल
- आयल निगम नजिकै रहेको फर्निचर उद्योगमा आगलागी हुँदा ५ करोडको क्षति
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
बिरगंजमा जिल्ला बचत सहकारी सघंको सचीवमा प्रभाकर गुप्ता निर्वाचित
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्