March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् । वेदकोट नगरपालिका–३, छेलामा बन्ने दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न उनी टोलीसहित लिएर जान कञ्चनपुर लागेका हुन् ।

वेदकोट–२, झरना खेल मैदानमा औद्योगिक क्षेत्र शिलन्यासको कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीसँगै उद्योग वाणिञ्ज तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा भूसंरक्षणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी पनि कार्यक्रममा सहभागी हुनेछन् ।

शीर्ष समाचार

धेरै पढिएको