March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

काठमाडौं आइपुग्यो नेपालले खरिद गरेको १० लाख डोज कोरोना खोप

  • 2
    Shares

काठमाडौं, कोरोनाविरुद्धको १० लाख डोज  ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ । उक्त खोप आइतबार एयर इन्डियाको विमानमार्फत काठमाडौँ आइपुगेको हो  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो ।

शीर्ष समाचार

धेरै पढिएको