February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

सिरहामा कोरोना खोप लगाउनेको संख्या ५ हजार ३५३ पुग्यो

  • 2
    Shares

लहान, सिराहामा सिरहामा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ५ हजार ३५३ पुगेको छ । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कर्यालयका प्रमुख कृष्णणदेव यादवले जानकारी दिएका छन् । उक्त खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी छन् ।

शीर्ष समाचार

धेरै पढिएको