सिरहामा कोरोना खोप लगाउनेको संख्या ५ हजार ३५३ पुग्यो
- hamro_kantipur
- २०७७ फाल्गुन ९

लहान, सिराहामा सिरहामा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ५ हजार ३५३ पुगेको छ । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कर्यालयका प्रमुख कृष्णणदेव यादवले जानकारी दिएका छन् । उक्त खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी छन् ।
शीर्ष समाचार
- फिनल्यान्डमा अर्को हप्ता आपतकालीन घोषणा गर्ने
- कांग्रेसको पदाधिकारी बैठक सम्पन्न, सत्ताको खेलमा संलग्न नहुने अडान
- युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश
- राष्ट्रपतिसमक्ष बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा सपथ ग्रहण
- नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्