यस्तो छ आजको मौसम पुर्वानुमान
- hamro_kantipur
- २०७७ फाल्गुन ९

काठमाडौं, अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
शीर्ष समाचार
- हेटौँडामा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु
- भारतमा दोस्रो चरणको खोप मार्चबाट शुरु हुने
- ओली समुहको आजको स्थायी समिति बैठक स्थगित
- अब वेबसाइटबाटै माटो परिक्षण
- कोरोना महामारीमा पनि जनप्रतिनिधि र कर्मचारीलाई भ्रमण भत्ता
धेरै पढिएको
-
सर्वोच्च पुगेर चार पूर्वप्रधानन्यायाधीशले बुझाए लिखित जवाफ
२०७७ फाल्गुन ३ -
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्