February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

यस्तो छ आजको मौसम पुर्वानुमान

  • 8
    Shares

काठमाडौं, अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

शीर्ष समाचार

धेरै पढिएको