April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

संसद विघटनविरुद्ध टुँडिखेलमा बृहत् नागरिकको मार्च पास 

काठमाडौं, प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आज काठमाडौंको टुँडिखेल वरपर मार्च पास गरेको छ ।

उक्त आन्दोलनअन्तर्गत सिंहदरबार महिला मार्च, टीयू मार्चलगायतका कार्यक्रम आयोजना भएका छन् । समूहले शुक्रबार टुँडिखेल मार्च आयोजना गर्दै घोषणापत्र जारी गर्दैछ ।

शीर्ष समाचार

धेरै पढिएको