February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

प्रजातन्त्र दिवसको अवसरमा तरुण दलद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

  • 17
    Shares

काठमाडौं, ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल तरुण दलले पाटन अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । तरुण दलले ५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेको हो ।

आज नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलगायतकाे केन्द्रीय समितिको टोली अस्पतालमै पुगेर विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

शुक्रबार बिहान आयोजित एक कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. पारस आचार्यलाई २५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदान गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको