नेकपा नेतृ रामकुमारी झाँक्री रिहा
- hamro_kantipur
- २०७७ माघ २९

काठमाडौं, नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो । नेतृ झाँक्रीले अबदेखि त्यस्तो अभिव्यक्ति नदिने बताएपछि प्रहरीले अन्तिम चेतावनी दिँदै उनलाई रिहा गरेको बताइएको छ ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह आफ्नै निवासबाट पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।
शीर्ष समाचार
- काठमाडौं झर्यो मेलम्ची खानेपानी, केही दिनमा घरघरमा पानी पुर्याइने
- नेकपा संसदीय दलको बैठक सकियो, सांसदहरुलाई उत्साहकासाथ अघि बढ्न आग्रह
- थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज
- कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन: अर्थमन्त्री पौडेल
- आयल निगम नजिकै रहेको फर्निचर उद्योगमा आगलागी हुँदा ५ करोडको क्षति
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
बिरगंजमा जिल्ला बचत सहकारी सघंको सचीवमा प्रभाकर गुप्ता निर्वाचित
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्