March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै कांग्रेसको विज्ञप्ति जारी

  • 23
    Shares

काठमाडौं – माग २९ ,नेपाली काँग्रेसले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षितत गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न भन्दै नेकपाको दुबै पक्षलाई आग्रह गरि अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरेका छन्।

साथै एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण ब्यवहार गरेर अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौं’ शर्माको विज्ञप्तिमा भनिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको