प्रहरी हिरासतबाटै नेतृ झाँक्रीको ट्विट: “यो अन्तिम लडाई हो”

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपा समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । उनले आफूलाई राज्य विरूद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको हो
यतिवेला अपराध अनुसन्धान मिनभबनमा रहेको भन्दै उनले सबै साथिहरूलाई धैर्य गर्न आग्रह गर्दै उनले प्रहरी हिरासतबाट यो अन्तिम लडाई भएको पनि जनाएकी छन् ।
उनले ट्विटरमा लेखेकी छिन्, ‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाई हो। आफ्नो ठाउँबाट डटौँ”

प्रतिकृया दिनुहोस्