अन्तत: पक्राउ परिन नेतृ रामकुमारी झाँक्री
- hamro_kantipur
- २०७७ माघ २९

काठमाडौं, नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै निवासबाट पक्राउ गरेको हो ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
शीर्ष समाचार
- मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
- पछिल्लो २४ घण्टामा ११२ जना काेराेना संक्रमित थपिए
- पशुपतिनाथ मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
- परिक्षा उत्तीर्ण गरेको एक महिनामा लाइसेन्स पाउने
- गोरखाका बारपाक- सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्