February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

“प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ”: योगेश भट्टराई

  • 23
    Shares

काठमाडौं, प्रचण्ड-नेपाल नेतृत्वकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेका प्रहरीलाई नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले तत्काल फिर्ता हुन आग्रह गरेका छन् ।

झाँक्रीले राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गर्न प्रहरी शंखमुलस्थित उनको निवासमै पुगेको छ । भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ ।’

उनले भने, ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलीसात् गर्ने भए, राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर।’

शीर्ष समाचार

धेरै पढिएको