February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

संविधानको रक्षा र चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी पुनः अनसन बस्दै

  • 1
    Share

काठमाडौं, पछिल्लो समय चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै पटकपटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले पुन: अनसन बस्ने तयारी गरेका छन्‌ ।

यसपटक प्रतिनिधिसभा मार्न नदिन, संविधानको रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको लागि २० औँ सत्याग्रह शुरू गर्न लागेको उनले बताएका छन्‌ ।

अनसनबारे जानकारी दिन डा. केसीले आज सार्वजानिक स्थलमा कार्यक्रम गर्दैछन्‌ । उनले ​माइतीघर मण्डलामा दिउँसो १ बजे २० औं सत्याग्रहबारे जानकारी दिने भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको