February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

काठमाडौंमा आज प्रचण्ड-नेपाल समूहले बृहत जनसभा गर्दै

  • 1
    Share

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आज काठमाडौँमा बृहत जनसभा गर्दैछ ।

बुधबार बिहान ११ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन सुरू हुने र सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाको उक्त समूहले जनाएको छ ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा खेमामा विभाजित छ । ओली र प्रचण्ड-नेपाल भिन्न समूह बनाएर राजधानीमा सकार्यक्रम गरिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको