February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

माघ ३० गते ल्होसारको सार्वजनिक विदा दिने 

  • 2
    Shares

काठमाडौं, नेपाल सरकारले आगामी माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष तामाङ र शेर्पाहरुले मनाउने सोनम र ग्याल्वो ल्होसार एकै दिन अर्थात माघ ३० गते परेको छ । 

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक विदा दिने निर्णय जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको