राजधानीमा नेकपा दाहाल-नेपाल पक्षको मार्चपास
- hamro_kantipur
- २०७७ माघ २७

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज काठमाडौंमा मार्चपास निकालेको छ । भोलि (बुधबार) हुने बृहत्त जनसभाको तयारीस्वरूप आज सो समूहले काठमाडौंको भृकुटीमण्डपमा मार्चपास गरेको हो ।
प्रर्दशनीमार्गस्थित् वाल्मिकी क्याम्पसबाट सुरु भएको स्वयंसेवकको प्रदर्शन पुतलीसडक बागबजार-पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै वाल्मिकीमै आएर सम्पन्न भएको थियो । भोलि हुन लागेको बृहत्त सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले आज मार्चपास गरेका थिए ।
शीर्ष समाचार
- बिरगंजमा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न
- “मुलुकलाई अघि बढ्न नदिने तत्वहरु प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्”
- पहिले जसरी नै संसद् चल्छ, अब दलहरुबीच छलफल र समझदारी हुन्छ: सभामुख सापकोटा
- थप ८१ जनमा कोरोना संक्रमण पुष्टि, ४८ जना डिस्चार्ज
- कैलालीमा ३५ वर्षिय युवक मृत फेला
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्