February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

राजधानीमा नेकपा दाहाल-नेपाल पक्षको मार्चपास

  • 1
    Share

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज काठमाडौंमा मार्चपास निकालेको छ । भोलि (बुधबार) हुने बृहत्त जनसभाको तयारीस्वरूप आज सो समूहले काठमाडौंको भृकुटीमण्डपमा मार्चपास गरेको हो ।

प्रर्दशनीमार्गस्थित् वाल्मिकी क्याम्पसबाट सुरु भएको स्वयंसेवकको प्रदर्शन पुतलीसडक बागबजार-पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै वाल्मिकीमै आएर सम्पन्न भएको थियो । भोलि हुन लागेको बृहत्त सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले आज मार्चपास गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको