March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

प्रचण्ड माधव पक्षको सचिवालय बैठक केहिबेरमा बस्दै

  • 17
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले आज सचिवालय बैठक बोलाएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सो बैठक केहीबेरमा बस्ने बताइएको छन् । 

बैठकमा आन्दोलनको समीक्षाका साथै र भोलि प्रतिगमनका विरुद्ध आयोजना गरिएको बृहत विरोध सभाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिएका छन् ।

गत पुद ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई अलोकतान्त्रिक र असंबैधानिक तथा प्रतिगमन कदम भन्दै संघर्ष गरिरहेको छ । 

शीर्ष समाचार

धेरै पढिएको