एनसेल कर विवादमा तत्काल कर असुल नगर्न सर्वोच्चको अन्तरिम आदेश
- hamro_kantipur
- २०७७ माघ २५

काठमाडौं, सर्वोच्च अदालतले एनसेलको कर विवादमा तत्काल कर असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले तत्काल कर विवादका विषयमा असुलउपरको प्रक्रिया अघि नबढाउन आज आदेश गरेको हो । यसअघि आफूलाई कर निर्धारण गरिएको भनी एनसेल सर्वोच्च अदालतमा गएको थियो ।
शीर्ष समाचार
- कांग्रेस सरकारमा जानै परे कमजोर पक्षलाई समातेर जाने हो: नेता नेपाल
- पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पितृ शोक
- चीनमा ५ वर्षमा अर्बपतिको संख्या दोब्बरले बढ्यो, धनाढ्यको संख्या १ हजार ५८
- नेपाल पर्यटन बोर्डद्वारा बीबीसी मास्टरका साह सम्मानित
- भोलि सभामुख, मन्त्री र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउने
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्