March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

एनसेल कर विवादमा तत्काल कर असुल नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • 11
    Shares

काठमाडौं, सर्वोच्च अदालतले एनसेलको कर विवादमा तत्काल कर असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले तत्काल कर विवादका विषयमा असुलउपरको प्रक्रिया अघि नबढाउन आज आदेश गरेको हो । यसअघि आफूलाई कर निर्धारण गरिएको भनी एनसेल सर्वोच्च अदालतमा गएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको