March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

प्रधानमन्त्रीको कदमविरुद्व माइतीघरमा नेपाल दलित मुक्ति संगठनको सडक अन्तरक्रिया

  • 36
    Shares

काठमाडौं, नेपाल दलित मुक्ति संगठनले आज माईतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्धमा सडक अन्तरक्रियाको आयोजना गरेको छ ।

संसद विघटनविरुद्व आइतबार नेपाल दलित मुक्ति संगठनले सडक अन्तरक्रियाको आयोजना गरेको हो ।

उक्त अन्तरक्रियामा पूर्वमन्त्री दलजित श्रीपाईलीलगायतका नेताहरु सडकमै उत्रिएका छन् ।गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति घोषणा गरेपछि उक्त कदमको चौतर्फी विरोध र आलोचना भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको