February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

पुतलीसडकमा विजुलीको ट्रान्समिटर पड्किँदा आगलागी 

  • 8
    Shares

काठमाडौं, काठमाडौंको पुतलीसडक चोकमा रहेको विजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ ।

आइतबार बिहानै पुतलीसडकको कम्प्युटरबजार अगाडी रहेको बिजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको हो ।

आगलागीको कारण ठूलो क्षति नभए पनि टेलिफोनका तारहरु जलेको छ । आगलागी भएकी केही समयपछि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको