March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

बाह्रबिसेमा सरकारको प्रतिगमनविरुद्व सडक कविता वाचन

  • 508
    Shares

सिन्धुपाल्चोक, सरकारको प्रतिगमनविरुद्ध सिन्धुपाल्चोकको बाह्रबिसेमा सडक कविता वाचन कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोकका कविहरुको आयोजनामा शनिबार कविता वाचन गरिएको हो ।

असंवैधानिक कदम (संसद विघटन), प्राप्त उपलब्धिमाथि निर्मम हस्तक्षेप, संवैधानिक आयोगमा भएको मनलाग्दि नियुक्तलगायतका सरकारबाट भएको प्रतिगमनको विरोधमा आज कविता वाचन गरिएको कवि सुष्मा तिमल्सिनाले जानकारी दिएकी छिन ।

सो विरोध कार्यक्रममा कविहरु अच्युत न्यौपाने, तारा नेपाल, रामचन्द्र बस्नेत, नवराज रायमाझी, अमृत थापा, साङ्मो लामा र सुष्मा तिमल्सिनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रम शनिबार बिहान ११ बजेबाट शुरु गरि दिउँसो १ बजे सम्पन्न गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको