February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज 

  • 10
    Shares

काठमाडौं, बुधबार थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २८६ छ भने क्वारेन्टाइनमा १२२ जना रहेका छन् । आज४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् ।


२४ घण्टामा २४६ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको