
काठमाडौं – नेपालमा शुक्रबार थप ५९३ जना काेराेना संक्रमित थपिएको छ । याे सँगै हालसम्म नेपालमा ११ हजार ७५५ जनामा काेराेना पुष्टि भएको छ । हालसम्म काेराेना संक्रमित भई उपचार पश्चात् निकाे हुनेकाे संख्या २ हजार ६९८ जना पुगेका छन् ।
शुक्रबार मात्र ४८ जना डिस्चार्ज भएका छन् । ८ जना महिला र ४० जना पुरुष रहेका छन् जसमध्ये महिला ८ जना र ४० जना पुरुष रहेका छन् । हालसम्म काेराेना संक्रमित मध्ये नेपालमा २७ जनाकाे मृत्यु भएको छ । अाज पुन तप १ जनाकाे मृत्यु भएको छ ।





